१६ चैत्र २०८२, सोमबार
समाज

बन्दाबन्दीको अवधिभर सार्वजनिक बिदा

काठमाडौँ, १५ वैशाख । सरकारले बन्दाबन्दी (लकडाउन) को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई