काठमाडौँ, ५ साउन । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन)ले सामुदायिक वनले दिगो व्यवस्थापनअनुसार बनाएको कार्ययोजना कार्यान्वयन गर्न नदिने र वैज्ञानिक वनका नाममा समुदायको लाखौँ खर्च गराएर कार्ययोजना बनाइ उपभोक्ता झुक्याउनेलाई कारवाही गर्न माग गरेको छ । फेकोफनले वैज्ञानिक वन