८ फाल्गुन २०८२, शुक्रबार
धर्म-संस्कृति

सुस्तरी यात्रा गर्दै रातो मच्छिन्द्रनाथ

ललितपुर, २१ भदौ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । दिउँसो ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी नजिकै पु¥याइएको हो । यसवर्ष कोरोना महामारीका कारण उपस्थित