९ फाल्गुन २०८२, शनिबार
धर्म-संस्कृति

मिथिला क्षेत्रमा आज ‘राखी’ पर्व मनाइँदै

महोत्तरी । मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् । मिथिलामा दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व