८ फाल्गुन २०८२, शुक्रबार
धर्म-संस्कृति

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व मनाइँदै

दोधारा चाँदनी, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन । भाद्र