एमसिसी संशोधन हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का
न्युयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन् । एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसिसी नेपालको आवश्यकता भएको बताए । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त