१० फाल्गुन २०८२, आइतबार
राजनीति

शिक्षामन्त्रीसँग वार्ताका लागि २५ जना शिक्षक नेताहरू सिंहदरबारमा

काठमाडौँ । सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका छन् । गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू सरकारसँग छलफल गर्न आज शुक्रवार दिउँसो सिंहदरबार गएका हुन् । शिक्षामन्त्री पन्त र मन्त्रालयले दिउँसो वार्ताका लागि गरेको आव्हान