२४ चैत्र २०८२, मंगलबार
राजनीति

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुगेका छन्। उनीसँग समितिले वयान लिन सुरु गरेको छ । उक्त समितिको यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार