गठबन्धनको बैठकअघि बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । सिट बाँडफाँटमा सहमति