दुर्गा प्रसाईंलाई छाड्ने उच्चको आदेशविरुद्ध सरकार सर्वोच्च जाने
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारागारबाट रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालत पाटनले पुर्पक्षको लागि छाड्ने आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने भएको हो । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन