२३ चैत्र २०८२, सोमबार
राजनीति

प्रत्यक्षर्तफको सिट बाँडफाँटको टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि बैठक पुन: आज बिहान ८ बजे बस्न लागेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर