काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन् । कान्तिपुर टीभी, नयाँ पत्रिका र नेपाल प्रेसमा कार्यरत पत्रकारलाई गोली लागेको बताइएको छ । प्रहरीको रबरको गोली लागेर नयाँ पत्रिकामा कार्यरत फोटो पत्रकार