११ आश्विन २०८१, शुक्रबार
राजनीति

रविले डेढ वर्ष प्रधानमन्त्री बन्ने सम्झौता नगरेपछि काँग्रेस फाइल बोकेर कुदिरहेको छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डेढ वर्ष प्रधानमन्त्री बन्ने सम्झौता नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस फाइल बोकेर कुदिरहेको टिप्पणी गरेका छन् । आज शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष