२० चैत्र २०८२, शुक्रबार
राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नेपालले दिए ‘ग्रिन सिग्नल’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने बारेमा ‘ग्रिन सिग्नल’ दिएका छन् । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भएको भेटवार्ताको