रवि लामिछानेलाई थुनामै पठाउने अदालतको आदेश
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देही आज साँझ लामिछानेलाई थुनामै पठाउने अदालतको आदेश जारी गरेको हो । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी