काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्स हलमा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको