४ असार २०८१, मंगलबार
राजनीति

कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेर वेल घेराऊ गरेपछि संसद बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगित भएको छ । यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो । दोस्रो पटक बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं