१५ चैत्र २०८२, आइतबार
राजनीति

फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । आज मंगलबार सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ को उपनियम