१ चैत्र २०८२, आइतबार
राजनीति

सरकारमा हुनेको बुद्धि नभएकैले जेनजी आन्दोलनमा दुर्घटना भयो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी आन्दोलनमा सहभागीहरूको ज्यान गएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी हुन् । विजया दशमीको दिन जेनजी आन्दोलनका