ओलीले मुख खोल्दै भने – ‘हामीले देश बचाउनु छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले देश देश बचाउनुपर्ने बताएका छन् । भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले यसला साथै देशमा सुशासन र विकास गरेर देशलाई