संसदीय समितिका सभापतिको लागि उम्मेदवारी मनोनयन आज
काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । संसदीय समितिका सभापतिको लागि उम्मेदवारी आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म मनोनयन प्रस्ताव दर्ता गराउने समय रहेको हो । गत बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको