१८ मंसिर, स्याङजा । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ। भिरकोट नगरपालिका–८ ढापुक सिमलभञ्ज्याङबाट चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो। स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका