२ चैत्र २०८२, सोमबार
राजनीति

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

२६ माघ, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा बैठक शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उल्लेख छ । विज्ञप्तिमा बैठकको एजेन्डा भने खुलाइएको छैन । सभापति देउवानिकट केन्द्रीय