२ चैत्र २०८२, सोमबार
राजनीति

एमाले र माओवादीवीच प्रधानमन्त्रीको भागवण्डा : ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष

२ फागुन, काठमाण्डौ । एमाले र माओवादीवीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यसलाई अन्तिम रुप दिन मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेको छ । दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड