६ चैत्र २०८२, शुक्रबार
राजनीति

रोल्पाले खेलकुदको माध्यमवाट एकता, सद्भाव र शान्ति सन्देश दिनुपर्ने सभामुख महराको दावी

२९ वैशाख, रोल्पा । सभामुख कृष्णबहादुर महराले शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै रोल्पावाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताए। ‘रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो।’ सभामुख महराले