७ चैत्र २०८२, शनिबार
राजनीति

महासमिति बैठकको तयारीमा काँग्रेस

८ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति