१२ असार २०८१, बुधबार
राजनीति

लोगो जुधेपछि नयाँ शक्ति नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएन

काठमाडौं- नेकपा माले जनसमाजवादीसँग लोगो जुधेपछि नयाँ शक्ति नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन। आयोगका अनुसार नयाँ दल दर्ता गर्न पहिल्यै दर्ता भइसकेका पार्टीसँग नाम र लोगो मिल्नुुहुँदैन। नयाँ शक्तिले प्रेस गरेको लोगोमा रातो झन्डामा पाँचकुने तारा अंकित