१२ असार २०८१, बुधबार
राजनीति

चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्दै नयाँ सहमति गर्छु: प्रचण्ड

१४ साउन, काठमाडौं । प्रधानमन्त्री बन्ने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई चिनियाँ राजदूत वु चुन्ताइले अग्रिम बधाइ दिएका छन् । जवाफमा प्रचण्डले अघिल्लो सरकारका पालामा चीनसँग गरिएका सबै सन्धी सम्झौता कार्यान्वयन गर्ने वचन दिएका छन् । प्रचण्ड र चिनियाँ राजदूत