७ चैत्र २०८२, शनिबार
राजनीति

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

१२ भदौ, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताउनुभएको छ । काठमाडाँैमा यही