८ चैत्र २०८२, आइतबार
राजनीति

नेकपाको चियापानमा निम्ता

९ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार आयोजना गर्ने चियापान कार्यक्रममा सार्वजनिक निम्ता गरेको छ । पार्टीका महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल,