१६ कात्तिक, ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी आवास ढाकामा स्थानीय समयअनुसार बेलुका ७ बजे सुरु भएको छलफल राती ११ बजे