९ चैत्र २०८२, सोमबार
राजनीति

भ्रष्टाचार विकेन्द्रीकरण भएको छ : अध्यक्ष राणा

५ चैत, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सु्र्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको