९ चैत्र २०८२, सोमबार
राजनीति

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

२१ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा