४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको बेला केहि दिन यता मन्त्री हेरफेरको विषयमा केन्द्रित छन् । तर आज भने मन्त्री हेरफेरको अन्तिम छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ । केहि मन्त्रीहरुलाई