१० मंसिर, हेटौंडा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग कुरा गदै प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् । प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न