नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहान ११ बजे बस्ने भनिएको सचिवालय बैठक सरेको छ । उक्त बैठक ४ घण्टापछि सरेर दिउसो ३ बजे बस्ने भएको छ । ११ बजेका लागि बोलाइएको पूर्वनिर्धारित बैठक दिउँसो ३ बजे