बालुवाटारमा सचिवालय बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक
काठमाडौं, असोज ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद्को नियमित बैठक साढे ९ बजे बालुवटारमा बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिए । हिजो सोमबार बस्नुपर्ने नियमित मन्त्रिपरिषद्को बैठक नबसेकोले