काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दशकसम्म नेतृत्व सम्हालेका व्यक्तिले पदका लागि झगडा गर्नु उपयुक्त नहुने बताएका छन् । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त