लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा
चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएका हुन् । लामिछाने अदालतमा उपस्थित भएसँगै उहाँको मुद्दा गोलाप्रथाबाट न्यायाधीश