१८ चैत्र २०८२, बुधबार
राजनीति

माओवादी केन्द्रमा फर्किदैनौं, सांसद पद गएपनि मतलव छैन : लेखराज भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको दावी गरेका छन् । भट्टले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए । भट्टले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि