२४ चैत्र २०८२, मंगलबार
राजनीति

प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाएको डा. भट्टराईको खुलासा

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटक-पटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् । भट्टराईले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद भएको र त्यो नियम/नजीर बन्न नसक्ने बताएका छन्