२६ चैत्र २०८२, बिहिबार
राजनीति

एमाले कार्यदलमा जुट्यो सहमति

काठमाडौँ । नेकपा (एमाले) को विवाद समाधान कार्यदलमा सहमति जुटेको छ । हिजो राती सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य गोकर्णराज विष्टले जानकारी दिए । हिजो सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर