२६ चैत्र २०८२, बिहिबार
राजनीति

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । नेता भट्टराईले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने गरी आदेशको सम्मान गर्ने प्रतिक्रिया दिएका हुन् । उनले बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी