ओलीद्वारा नेपाल समूहले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह अस्वीकार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा माधव कुमार नेपाल समूहले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह अस्वीकार गरेका छन् । उक्त बैठकमा नेपाल समूहका कार्यदलमा रहेका नेताहरुले बैठक रोक्न गरेको आग्रह ओलीले अस्वीकार गरेका हुन् । अध्यक्ष केपी