२६ चैत्र २०८२, बिहिबार
राजनीति

काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवन नयाँ बानेश्वरमा बस्ने

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक भोली आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो । सांसद डिला सङ्ग्रौलाले