२६ चैत्र २०८२, बिहिबार
राजनीति

महाकाली प्रकरणमा भारतले क्षमायाचना गर्नुपर्छ : नेता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गर्नुभएको छ । राष्ट्रियसभा बैठकको विशेष समयमा प्रवक्ता