२७ चैत्र २०८१, बुधबार
फोटो फिचर

पूर्वप्रधानमन्त्री डा. भट्टराईले लगाए बहिनीको हातबाट भाइटीका (फोटो फिचर)

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्नी बहिनी पार्वती भट्टराईको हातबाट भाइटीका लगाएका हुन्