११ आश्विन २०८१, शुक्रबार
पत्रपत्रिकावाट

यस कारण रातारात सारियो प्रतिनिधि सभा बैठक

काठमाडौं । चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ । पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन