११ आश्विन २०८१, शुक्रबार
पत्रपत्रिकावाट

राजनीतिक वृत्तमा एमसीसीको तरंग

काठमाडौं । एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ । यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे । यससँगै