७ फाल्गुन २०८२, बिहिबार
पत्रपत्रिकावाट

‘सधैँ विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने समाचारले समृद्ध समाज निर्माणमा अवरोध गर्छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सधैँ विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने खालका समाचारले सभ्य र समृद्ध